कप्तान पौडेल आबद्ध टोरोन्टो नेशनल्सले क्यानडाको ग्लोबल टी-२० लिग उपाधि जितेको हो ।
फाइनलमा साबिक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै टोरोन्टोले उपाधि जित्न सफल भयो ।
९७ रनको लक्ष्य टोरोन्टोले मात्र २ विकेटको क्षतिमा ३० बल बाँकी हुँदै पूरा गर्यो ।