मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
अविरल वर्षा : सोलुदुधकुण्ड-ओखलढुङगा सडक पहिरोले अवरुद्ध, यात्रुहरू समस्यामा – Shivalaya TV
Banner Newsकोशी प्रदेशसुरक्षा/अपराध

अविरल वर्षा : सोलुदुधकुण्ड-ओखलढुङगा सडक पहिरोले अवरुद्ध, यात्रुहरू समस्यामा

जिल्ला । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका – ११  सल्लेरी – ओखलढुङगा सिद्दिचरण लोकमार्ग अविरल वर्षाका कारण पहिरोले अवरुद्ध भएको छ । पहिरोका कारण सडकमा सवारी आवतजावत  पूर्ण रूपमा राेकिएका छन् जसले गर्दा यात्रुहरू ठुलो समस्या परेका छन् ।

सडक डिभिजनका कर्मचारी र नेपाल प्रहरीले तत्काल पहिरो हटाउन लागेका छन् । उनीहरू अत्यावश्यक सेवा सुचारु गर्न सडकमा भएका ठूलाठूला ढुंगा र माटोको थुप्राहरु, हटाउन खटिएका छन् ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker