मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
ओलीले भने अब एमालेमा गुटबन्दी स्वीकार्य छैन – Shivalaya TV
Banner Newsदेशराजनीति

ओलीले भने अब एमालेमा गुटबन्दी स्वीकार्य छैन

काठमाडौँ २१।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने भन्दै चेतावनी दिनुभएको छ।

आइतबार एमालेका नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अव एमालेमा गुटबन्दी स्वीकार्य नहुने बताएका छन्।
‘हाम्रो पार्टीमा लामो समयदेखि गुटबन्दी थियो । या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो, सकिएन भने अन्ततः विभाजनमा जान्थ्यो हाम्रो पार्टीमा त्यस्तै भयो’, ओलीले भने, ‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन हुने छैन भन्दै ओलीले सम्बोधन गरेका छन्  ।’

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker