Banner Newsजिवनशैली
योगमा मस्त गृहमन्त्री रवि लामिछाने
उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछाने १० औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतंजली योग समिति नेपालको सहकार्य तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा योग विज्ञान शिविर २०८१ मा योग गर्दै