Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थादेश
संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै के छ आजको सम्भावित दैनिक कार्यसूची
२८ वैशाख। संघीय संसदको प्रतिनिधी सभाको बजेट अधिवेशन आज बैशाख २८ देखि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन नयाँबानेश्वर काठमाडौंमा बस्ने छ ।
आज पहिलो दिनको बैठक भएकाले सम्माननिय राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित दैनिक कार्यसूची २०८१/०१/२८ मा छ ।
वाँकी आजको सम्भावित दैनिक कार्यसूची २०८१।०१।२८ हेर्न सक्नुहुने छ ।