मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
गृहमन्त्री रवि लामिछानेबारे छानबिन समिती नबने कांग्रेस सडकमा आउँछ : गगन थापा – Shivalaya TV
Banner Newsराजनीतिसुरक्षा/अपराधसूचना / प्रबिधि

गृहमन्त्री रवि लामिछानेबारे छानबिन समिती नबने कांग्रेस सडकमा आउँछ : गगन थापा

रविले भने ‘संसदीय समितिबाट प्रमाणित गरे भइहाल्यो नि । गगन थापालाई मात्र किन कांग्रेसलाई लज्जित गराइहाल्नुस्,’थापाले भने,‘पुष्टि भयो भने तपाईंले छोडे पनि हुन्छ । कहिले महान्यायाधीवक्ता, कहिले प्रहरी प्रमुखलाई बोल्न लगाउनै पर्दैन । संसदीय छानबिन समितिबाट पुष्टि गरे भइहाल्छ ।’

साथै पेलेर जान खोजे यो विषय संसदमा मात्र सीमित नहुने भन्दै कांग्रेस महामन्त्री थापाले भने,‘सडकमा आउँछ, त्यसअनुसार सामना गर्न सरकारले तयार हुनुपर्छ ।’

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker