Banner Newsगण्डकी प्रदेशताजा समाचारदेशपर्यटनफिचरलुम्बिनी प्रदेशविश्व
विश्वभरका झण्डा वीरेन्द्र-ऐश्वर्य पार्क:बागलुङ
बागलुङ बजारको ट्राफिक चोकमा रहेको वीरेन्द्र–ऐश्वर्य पार्कमा बागलुङ नगरपालिकाले राखेको विश्वका झण्डा। विश्वका १९२ देशका झण्डा राखेर पार्कलाई थप सौन्दर्य बनाइएको छ। तस्बिर: खेमराज गौतम/रासस