Banner Newsकर्णाली प्रदेशजिवनशैलीपर्यटनफिचरबिचार
ढकमक्क गुलमोहर फूल:सुर्खेत
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहर फूल । आजभोलि वीरेन्द्रनगरका सडकहरु गुलमोहर फुलेर रङ्गिएका छन् । तस्बिरः सुरेश आचार्य/रासस