Banner Newsजिवनशैलीसुरक्षा/अपराध
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
सन्दिप लामिछानेको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो । पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो ।