मिति: २३ माघ २०८१, बुधबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
केपी ओली, ज्ञानेन्द्र शाहीसँगै फिल्म खेल्दै माधव नेपाल । – Shivalaya TV
चलचित्र खबरमनोरञ्जन

केपी ओली, ज्ञानेन्द्र शाहीसँगै फिल्म खेल्दै माधव नेपाल ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल चलचित्र ‘नमेटिने घाउ’ मा अनुबन्धित भएका छन् । नेपाल पूर्वप्रधानमन्त्रीको भूमिकामा देखिँदैछन् भने ओलीले ‘प्रधानमन्त्री’ को भूमिका निर्वाह गर्ने जनाइएको छ । कलाकार रमित ढुंगानाले निर्माण गर्न लागेको सो चलचित्र पर्साकी एसिडपीडित मुस्कान खातुनको जीवनीमा आधारित भएको बताइएको छ ।

यसअघि उक्त चलचित्रमा एमालेअध्यक्ष केपी शर्मा ओली र राप्रपा सांसद ज्ञानेन्द्र शाही अनुबन्धित भइसकेका छन् ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker