मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
काठमाडौँ ‘टिचर कलेज कार्यक्रम’ सुरु : शिक्षकको क्षमता बढाउँदै शैक्षिक गुणस्तर सुधार्दै । – Shivalaya TV
Banner Newsवाग्मती प्रदेशशिक्षा

काठमाडौँ ‘टिचर कलेज कार्यक्रम’ सुरु : शिक्षकको क्षमता बढाउँदै शैक्षिक गुणस्तर सुधार्दै ।

महानगरपालिकाभित्र वैकल्पिक र धार्मिकसहित ९० वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयहरुको शैक्षिक पूर्वाधार, शिक्षण विधि तथा शैक्षिक क्रियालापमा सुधार ल्याउन हामीले ‘पुस्तकरहित शुक्रवार तथा बाल सञ्जाल ‘विद्यार्थी नतिजा सुधार कार्यक्रम’शिक्षामा सिप ‘प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति ‘शिक्षण र सिकाइ’ शिक्षामा प्रविधि’ जस्ता कार्यक्रम सञ्चालन गरेकाे छ  । महानगरले  यस बर्षदेखि प्राथमिकता भित्रका प्राथमिक योजनाहरुका रुपमा महानगर गौरव योजना र स्वर्णिय योजना सञ्चालन गरेकाे छ । यीमध्ये शिक्षा क्षेत्रमा ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ गौरव योजना र ‘सुन्दर विद्यालय परियोजना’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker