ताजा समाचारवाग्मती प्रदेशसुरक्षा/अपराध
रक्सी खाएर होहल्ला गर्ने ३ जना पक्राउ ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/1000019223-780x470.jpg)
मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् ।
राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको प्रहरीले बताएको छ ।