Banner Newsअर्थतन्त्र
प्रधानमन्त्री द्वारा राष्ट्रपतिलाई आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/1000019225-780x470.jpg)
प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। त्यस अवसरमा बोल्दै प्रधानमन्त्रीले श्रमिकहरूको अधिकार संरक्षण र मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको र सुशासनका कैयौँ मानकहरू स्थापित गर्न सरकार सफल भएको बताउनुभएको छ ।