Banner Newsखेलकुद
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच हुने तीन टी–२० क्रिकेट वर्षाकारण स्थगित ।
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच हुने तीन टी–२० क्रिकेट म्याचको शृंखलाको पहिलो म्याचमा वर्षाकारण राेकिएकाे छ ।
मौसममा आएको बदलीको कारण लगातार वर्षा भएकाले कीर्तिपुरस्थित त्रिवि खेलमैदान भिजेको छ । जसका कारण टससमेत नभई पहिलो म्याच रद्द गरिएको क्यानले जनाएको छ ।