मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
रास्वपा पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ । – Shivalaya TV
Banner NewsUncategorizedगण्डकी प्रदेशराजनीतिसुरक्षा/अपराध

रास्वपा पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ ।

प्रहरीले श्रेष्ठलाई पोखराबाट पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–९ स्थित पृथ्वी चोकमा श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन हुने गरेको खुलेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका उनी घुस अडियो प्रकरणपछि पार्टीले उनलाई निष्कासित गरेको थियो ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker