मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
सोलुखुम्बुमा पहिरोले अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु, नेपाल प्रहरीद्वारा घाइतेको सफल उद्धार – Shivalaya TV
Banner Newsकोशी प्रदेशसुरक्षा/अपराधस्थानीय तह

सोलुखुम्बुमा पहिरोले अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु, नेपाल प्रहरीद्वारा घाइतेको सफल उद्धार

सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका–११ सल्लेरी-ओखलढुङ्गा सिद्धिचरण लोकमार्गमा अविरल वर्षाका कारण गएको पहिरोले सडक अवरुद्ध भएको थियो । त्याे सडक नेपाल प्रहरीले पूर्ण रूपमा सुचारु गरेको छ । यस उद्धार कार्यको क्रममा केही घाइते भएका व्यक्तिहरूलाई पनि प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

प्राकृतिक प्रकोपको कारणले ठाउँठाउँमा सडकमा अवरोध सिर्जना हुँदा स्थानीय जनजीवन प्रभावित भएकाे थियो।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker