Banner Newsजिवनशैलीलुम्बिनी प्रदेश
झोलुङ्गे पुलमा पर्यटक
बाग्लुङ नगरपालिका–१ रामरेखा र पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको ५६७ मिटर लामो झोलुङ्गे पुल अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । तस्बिर : खेमराज गौतम/रासस