Banner Newsचलचित्र खबर
फिल्म खेल्दै प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली नायक रमित ढुङ्गानाद्वारा निर्देशित चलचित्र ‘नमेटिने घाउ’मा अनुबन्ध भएका छन ।
सो चलचित्रका निम्ति प्रधानमन्त्री ओलीले आज ´द म्युजिक इरा रेकर्डिङ स्टूडियो` मा स्वरांकन (डबिङ) गरेका छन् ।