अर्थतन्त्रगण्डकी प्रदेशपर्यटन
पर्यटकीय भुजुङ गाउँ
लमजुङ क्व्होलासोथार गाउँपालिका ४ स्थित एउटै वडा नम्बर एउटै गाउँ पर्यटकीय भुजुङ गाउँ। परम्परागत मौलिक घर, संस्कार, संस्कृति र घरवासका लागि पर्यटकहरू माझ भुजुङ प्रख्यात छ । तस्बिर: जनक श्रेष्ठ : रासस