मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
नेकपा एसका अध्यक्ष नेपालले भने अहिले यो सरकार छ, यही सरकार अगाडि बढ्छ – Shivalaya TV
Banner Newsराजनीति

नेकपा एसका अध्यक्ष नेपालले भने अहिले यो सरकार छ, यही सरकार अगाडि बढ्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आज कालिका खबरको १० औं वार्षिको त्सवलाई सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नै अगाडि बढ्ने बताएका छन् । सत्ता समीकरणमा असन्तुष्ट रहेका नेपालले र्दै यही सरकार अगाडि बढ्ने बताए । उनले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा अहिलेको समस्या समाधान गर्न सक्नेगरी ल्याउनुपर्नेमा जोड दिए । बजेटको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा पनि आफूले राख्ने बताए ।

भने, ‘अहिले यो सरकार छ, यही सरकार अगाडि बढ्छ ।’ उनले नेपाल पर्यटन, शिक्षा, कृषिलाई जाेड दियाे भने नेपाल छिटो बिकसित हुने बताउनुभयो उनले पुर्वी एसियालाई हवाई मार्गमार्फत जोडन निजगढमा विमानस्थल लाई पनि जाेड दिनुपर्ने बताउनु भयाे ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker