मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
फेरीबाट सवारी साधन तारिँदै : भोजपुर संखुवासभालाई – Shivalaya TV
Banner Newsकोशी प्रदेशजिवनशैलीताजा समाचार

फेरीबाट सवारी साधन तारिँदै : भोजपुर संखुवासभालाई

उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभालाई जोड्ने अरूण नदीको सतिघाटमा पक्की पुल नहुँदा वैकल्पिक उपायको रूपमा फेरीको सहायताले सवारी तथा ढुवानी साधन तारिँदै। वर्षायाम सुरू भएसँगै पानीको बहाव बढ्ने भएकाले करिब छ महिना फेरी बन्द हुने हुँदा यस क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बन्दै आएको छ। तस्बिर: युवराज विष्ट/रासस

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker