Banner NewsBanner news (with photo)
काठमाडौ देखि भैरहवा उडेको यति एयरलाइन्स जहाँज जनकपुरमा आकस्मिक अबतरण
काठमाडौ देखि भैरहवा उडेको यति एयरलाइन्स जहाँज जनकपुरमा आकस्मिक अबतरण गरेको छ । उक्त जहाजमा सवार गायिका शान्ति श्री परियारले मध्यराती भाबुक पोस्ट गरेकी छिन् ।
उनले ठुलो प्लेन दुर्घटनाबाट वचाएर आफुलाइ नयाँ जिवन दिएको भन्दै क्याप्टेन लबिस चन्दलाई सामाजिक सञ्जाल फेसबुक मार्फत धन्यवाद दिइएकी छिन ।
गायिका परियारले धन्यवाद क्याप्टेन लबिस चन्द प्लेनमा रहेका हामि सबैले ७५% जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रायस जारी राख्नु भो र गन्तब्य भन्दा फरक ठाउँमा अबतरण भयो तर सबैलाइ नयाँ जिवन त दिनु भयो नि thank you so much always respect you भन्दै आफ्नो फेसबुकमा लेखेकी छिन् ।