Banner Newsकर्णाली प्रदेश
भेरी नदीमा पानीघट्ट : रुकुम पश्चिम
भेरी नदीमा पानीघट्ट : रूकुम पश्चिम सानीभेरी गाउँपालिका-२ स्थित गिठाकोटका स्थानीयले भेरी नदीमा बनाएको पानी घट्ट। चैत-वैशाखमा पहाडबाट आउने पानीको मुहान सुक्ने हुँदा यो सिजनमा यहाँका स्थानीयले अनाज पिस्न भेरी नदीको पानीबाट सामूहिक घट्ट बनाउने गर्दछन्। तस्बिर: कुलदीप न्यौपाने/रासस