Banner Newsकर्णाली प्रदेशपर्यटन
प्राकृतिक सौन्दर्यताको गहिराइ बोकेको फोक्सुण्डो ताल : डाेल्पा
प्राकृतिक सौन्दर्यताको गहिराइ बोकेको फोक्सुण्डो ताल:
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित रिग्मो गाउँमा रहेको प्राकृतिक सौन्दर्यताको गहिराइ बोकेको फोक्सुण्डो ताल। नेपालको सबभन्दा गहिरो उक्त ताल ३६११ मिटरको उचाइमा रहेको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस