Banner Newsताजा समाचारराजनीतिसुदूरपश्चिम प्रदेश
बझाङमा १ बजेदेखि मतगणना हुने
बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना १ बजेबाट सुरु हुने भएको छ ।
सर्वदलीय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।