मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
नेपालमा भोली राजा आउने, सार्वजनिक विदा – Shivalaya TV
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबि.बि.सि.मुख्य समाचारसूचना / प्रबिधि

नेपालमा भोली राजा आउने, सार्वजनिक विदा

काठमाडौं-१० गते कतारका राजा भोली नेपाल भ्रमणमा आउने दिन सरकारले २०८१ बैशाख ११ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।

सोमबार नेपाल सरकार गृह मन्त्रालयले सार्वजनिक विदा सम्वन्धी सूचना जारी गर्दै जानकारी गराएको छ ।

सम्माननिय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको मैत्रीपुर्ण निमन्त्रणामा मित्रराष्ट्र कतारका अमिर मौसूफ शेख तामिम बिन हमाद अल थानीज्यू नेपाल भ्रमणमा आउनुहुने भएको हो ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker