Banner Newsताजा समाचारदेश
नेपालले हङकङलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।
एसीसी प्रिमियर कपको तेस्रो स्थानको लागि भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनाएको हो ।
नेपालको लागि दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । त्यस्तै सन्दीप जोराले रन आउट हुनुअघि २२ रन जोडेका थिए ।