मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
आन्दोलन गर्दा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरको ५ हजार जरिवाना । – Shivalaya TV
Banner Newsदेशराजनीति

आन्दोलन गर्दा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरको ५ हजार जरिवाना ।

महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शनका क्रममा महानगर क्षेत्रमा फोहरमैला गरिएको तथा ट्राफिक आइल्याण्डमा क्षति पुगेको भन्दै जरिवाना गराएको छ ।

महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम क्षति भएको आइल्याण्ड मर्मतसम्भार गर्न २२२ रुपैयाँ जरिवाना गराएको छ । त्यस्तै, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ (१) बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको महानगरले जनाएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker