जिवनशैलीताजा समाचारपर्यटन
एउटै रुखमा फुलेको दुई रङको लालीगुराँस ।

म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीको जङ्गलमा एउटै रुखमा फुलेको दुई रङको लालीगुराँस । यहाँ एउटै रुखमा रातोमा सेतो मिश्रित गुराँस र गुलाबी गुराँस फुलेको छ। तस्बिर: ध्रुवसागर शर्मा/रासस