मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
राप्रपाको प्रदर्शनमा अश्रुग्याँस खाएका एकजनाको उपचारका क्रममा निधन । – Shivalaya TV
Banner News

राप्रपाको प्रदर्शनमा अश्रुग्याँस खाएका एकजनाको उपचारका क्रममा निधन ।

प्रदर्शनमा सहभागी भएका नेता ठाकुर प्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ ।

डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको राप्रपाले जनाएको छ । डाँगी बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष हुन् ।

चैत २७ गते भएको राप्रपाको जनप्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker