मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै । – Shivalaya TV
Banner Newsखेलकुद

एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै ।

नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो । खेल ११:४५ मा ओमानको अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker