मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प । – Shivalaya TV
Banner Newsताजा समाचारबि.बि.सि.

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प ।

ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान स्थानीय समय अनुसार बिहान ७:५८ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

सन १९९९ सेप्टेम्बर २१ पछिको सबैभन्दा ठूलो भूकम्प यहि भएको स्थानीय अखबार ताईपेई टाइम्सले उल्लेख गरेको छ ।

ताइवानको हुआलिआन काउन्टीलाई केन्द्रबिन्दु बनाएको भूकम्प धक्का ताइवानभरी महसुस गरिएको छ । जमिनबाट साढे १५ किलोमिटर मूनि भूकम्प गएकोले क्षति कम भएको बताइएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker