Banner Newsकोशी प्रदेशराजनीति
इलाम क्षेत्र नं २ मा राप्रपाबाट उमेदवार लक्ष्मी गुरुङ ।
इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले लक्ष्मी गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको छ।बिहिवार बसेको संसदीय समितिको बैठकले गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको होराप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।