मिति: ४ फाल्गुन २०८१, आईतवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
नेपाल टस जित्यर, पहिला फिल्डिङ गर्दै । – Shivalaya TV
Banner Newsखेलकुदताजा समाचारदेश

नेपाल टस जित्यर, पहिला फिल्डिङ गर्दै ।

नेदरल्यान्ड्सविरूद्धको टी-२० खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले आफ्नो दोस्रो खेलमा पनि पहिले बलिङ गर्न लागेको हो। 

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियाविरूद्ध टस हारेर पहिले बलिङ गरेको थियो। 

खेलमा नेपालको टिममा दुई परिवर्तन गरिएको छ। तीव्र गतिका बलर प्रतिश जिसी र स्पिनर ललित राजवंशी खेलका लागि टिममा छन्। 

विवेककुमार यादव र अभिनास बोहरा बेन्चमा छन्। विवेक र अभिनाससहित अनिल साह र आरिफ शेख पनि बेन्चमा छन्। 

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker