मिति: २३ माघ २०८१, बुधबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
कक्षाकोठा पछाडिको झ्यालमा बसेर घाम ताप्दै विधार्थी !! – Shivalaya TV
Uncategorizedकर्णाली प्रदेशजिवनशैलीशिक्षा

कक्षाकोठा पछाडिको झ्यालमा बसेर घाम ताप्दै विधार्थी !!

मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं. १ स्थित श्री महाकाली नमुना मा.वि.मा रहेका बिद्यार्थीहरूले चिसो मुगुमा, न्यानो घाम ताप्न विधालयको झ्यालमा जोखिमपूर्ण बसेका विधार्थीहरू..!!क्षाकोठा पछाडिको झ्यालमा बसेर घाम तापेर बसिरहेको यस तस्बिरमा देखिन्छ । यसरी जोखिम मोलेर बिद्यार्थी बस्दै छ्न्न यसको जिम्मेवारी बिद्यालय, बिद्यालय ब्यबस्थापन समितिले कसरी हेरिरहेका छन ? याे जिल्लाकै नमुना बिद्यालय पनि हाे ।
तस्बिर बिहीबार १:३३ बजे लिएको हो ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker