Banner NewsBanner news (with photo)जिवनशैलीताजा समाचार
डीभि भर्ने अन्तिम दिनः भर्नुभयो तपाईले डीभि
काठमाडौँः
अमेरिकाले डाइभर्सिटी भिसा अर्थात (डीभी) भर्ने समय दुई दिन थप गरेको छ । अमेरिकाले डाइभर्सिटी भिसा डीभी २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गर्ने निर्णय गरेको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार यसअघि ५ नोभेम्बर २०२४ सम्म डाइभर्सिटी भिसा डीभी भर्ने समय कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको जनाएको छ।
दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९ः४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुल्ला गरिएको थियो। डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।
डाइभर्सिटी भिसा डीभी भिषा यस अघि पनि अमेरिका प्रत्यक बर्ष खुलाई लाने गरेको छ ।