Banner Newsकर्णाली प्रदेशखेलकुदवाग्मती प्रदेश
कर्णालीले जित्यो एभरेष्ट महिला भलिबल लिगकाे उपाधि
काठमाडौं १९ शनिबार
एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ । शनिबार भएको फाइनल खेलमा कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराउँदै उपाधिसहित रुपैयाँ पायो ।
त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको खेलमा कर्णालीले पहिलो, दोस्रो र पाँचौं सेट जित्यको हो ।