मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
चर्चित गायिका सुनिता बुढा क्षेत्रीले गरिन विवाह – Shivalaya TV
जिवनशैलीमनोरञ्जन

चर्चित गायिका सुनिता बुढा क्षेत्रीले गरिन विवाह

काठमाडौं – १८ असाेज

सुर्खेतमा जन्मिएकी चर्चित लोक दोहोरीकी गायिका सुनिता बुढा क्षेत्रीले शुक्रबार काठमाडौंको एक मन्दिरमा विवाह गरेकी छन् । विवाह समारोहमा परिवार र निकट आफन्तको उपस्थिति थियो

उनले काठमाडौं रानीवन निवासी लक्ष्मण न्यौपानेसँग उनको विवाह भएको हो । न्यौपाने पेशाले इन्जिनियर हुन्।  

गायिका सुनिताका दर्जनौँ गीत चर्चित छन् जस्तै । ‘कमाउने नी हो रमाउने नी हो, झमझम झम्काना, जलजला’ लगायतका गीतहरू छन्। 

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker