मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
रास्वपाका पूर्वसांसद श्रेष्ठ धरौटीमा रिहा – Shivalaya TV
Banner NewsBanner news (with photo)देशफिचरबि.बि.सि.राजनीति

रास्वपाका पूर्वसांसद श्रेष्ठ धरौटीमा रिहा

ढाकाकुमार श्रेष्ठ केहि समय अगाडी पनी विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद हुन्

काठमाडौँ। लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद समेत रहेका ढाकाकुमार श्रेष्ठ मुद्दावाट धरौटीमा रिहा भएका छन्। उनीलाई अदालतले ७५ हजार धरौटी रकम माग गरी श्रेष्ठ उक्त धरौटी तिरेर छुटेका हुन्।

जिल्ला अदालत कास्कीले हिजो उनलाई धरौटीमा छोड्न आदेश दिएको थियो। उहाँलाई हिजो अदालतले ७५ हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो। उहाँ धरौटी बुझाएर छुटिसक्नुभएको छ ।

एक जना व्यापारीसँग ठूलो रकम ‘घुस’ मागेको अडिओ बाहिरिएपछि ढाकाकुमार श्रेष्ठ केहि समय अगाडी पनी विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद हुन् ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker