Banner NewsBanner news (with photo)ताजा समाचारदेशशिक्षासूचना / प्रबिधि
त्रि.वि.मा मानविकी तथा सामाजिक शास्त्र सङ्कायको डीनका लागि ५ जना उम्मेदवार
काठमाडौं। त्रिभुवन विश्वविद्यालय मानमानविकी तथा सामाजिक शास्त्र सङ्कायको डीनका लागि ५ जना उम्मेदवारको वर्णानुक्रमानुसारको अल्पसूची त्रि.वि ले सार्वजनिक गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको मिति २०८१।०६।०७ गतेको अल्पसूची अनुसार (Short List) मा समावेश भएका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । नाम निम्नानुसार छ ।
- प्रा.डा तारा प्रसाद भुसाल
- प्रा.डा दुविनन्द ढकाल
- प्रा.डा ध्रुव बहादुर कार्की
- प्रा.डा रामकृष्ण तिवारी
- प्रा.डा सञ्जय आचार्य
लाई अन्तर्वाता छनौटका लागि सूची तयार गरेको छ । उल्लेखित वर्णानुक्रमानुसारको (Short List) मा समावेश भएका उम्मेदवारहरुको प्रस्तुती र अर्न्तवार्ताका लागि मिति २०८१।०७।०८ मंगलबारका दिन बिहान ७ः०० बजे त्रि.वि. स्मृति भवन, कृर्तीपुरमा हुने त्रि.वि को पत्रमा उल्लेख गरिएको छ ।
पत्र फोटोमा हेर्न सक्नुहुने छ ।