Banner Newsजिवनशैली
हरियाली पाटनभरि भेँडा
पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुन्द्र सतहदेखि चार हजार मिटर उचाईको गर्पाछेडाको डाँडामा रहेको भेडी गोठ संगै हरियाली पाटनभरि सेताम्मे भेडा चरिरहेकाे मनमाेहक तस्बिर छ ।