Banner NewsBanner news (with photo)राजनीति
तीन दलका शीर्ष नेताहरु एकै ठाउँमा
हिंसात्मक द्वन्द्वलाई अन्त्य गरी बृहत शान्ति सम्झौता भएको १८ वर्षपछि संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा आज मुख्य दलहरूबीच सहमति भएको छ । सो सहमतिको प्रतिवेदन आज तीन दलका शीर्ष नेताहरुलाई बुझाइएको छ ।
संसद्को चालु अधिवेशनबाट विधेयक पारित भएपछि त्यस अनुरुपका आयोग बन्नेछन् र पीडादायी विगतलाई शान्तिमा बदल्ने सरकारले तयारी गरेको छ ।