Banner NewsBanner news (with photo)जिवनशैलीवाग्मती प्रदेश
अबिरल बर्षाले काठमाडौंका सडक भरि पानी
काठमाडौ गए राति देखि अविरल बर्षाका कार्णले काठमाडौंका विभिन्न ठाउँ डुवानमा परेकाछन भने केही भौतिक क्षेती समेत भएको छ भने सडक पनि पानी जमेर सवारी साधन आवत जावत गर्न समेत सम्स्या भएको थियो ।तस्बिर