मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
ज्ञानको कमि वा घमण्ड ? – Shivalaya TV
Banner NewsBanner news (with photo)Uncategorizedजिवनशैलीताजा समाचारदेशबिचित्रवाग्मती प्रदेशशिक्षा

ज्ञानको कमि वा घमण्ड ?

नयाँ बानेश्वरमा यहि मिति २०८१।०२।०१ गतेदेखि नयाँ सैलिको निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको थियो । काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका थिए ।

महानरले सर्वसाधारणलाई सहज गरिदिएतापनि केहि जनताले गरेको दुरुपयोगले गर्दा उचित प्रयोग गर्न भने सकिरहेका छनन् । हामिले तस्विरमा स्थानियलाई देख्न सक्छौ । उक्त फाल्चाको बेन्चमा उभिरहेका छन् ।

यसलाई समुदायले कसरी लिने ? फाल्चा के हो ? र महानगरले दिएको सुरक्षित बसबिसौनीलाई कसरी सदुपयोग गर्ने महानगरले दिएको सेवासुविधा कसरी जनताले सदुपयोग गरेका छन् भन्ने विषयमा नै प्रश्न उठ्न सक्ने देखिन्छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker