Banner NewsBanner news (with photo)देश
०८१ असार ३ गते सार्वजनिक बिदा
नेपाल सरकार गृह मन्त्रालयले २०८१ साल असार ३ गते सोमबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाल सरकार गृह मन्त्रालयले मिति २०८० माघ महिना २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार स्लाम धर्मालम्बीहरुको पर्व ईद (उल-अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
हर्नुहोस सूचना