Banner Newsअर्थतन्त्रगण्डकी प्रदेशजिवनशैली
यार्सागुम्बाको खोजी
![](https://shivalayatv.com/wp-content/uploads/2024/05/1000023596-780x470.jpg)
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको कालीबराह बुकीमा यार्सागुम्बा सङ्कलन गर्दै गरेका स्थानीय बासिन्दा । यस क्षेत्रमा अहिले स्थानीयले बुकीमै बास बसेर यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । तस्बिर : कमल खत्री/रासस