Uncategorizedजिवनशैलीबिचार
एमालेका सुहाङलाई बधाई दिँदै रास्वपाका मिलन
इलाम क्षेत्र–२ को प्रतिनिधि सभा उपचुनावमा एमालेका तर्फबाट विजयी हुनुभएका सुहाङ नेम्वाङलाई मङ्गलवा बधाई तथा शुभकामना दिँदै रास्वपाका प्रतिस्पर्धी उम्मेदवार मिलन लिम्बू । तस्बिर : रामकुमार लिम्बू/रासस