Banner Newsकोशी प्रदेशराजनीतिसफलताको कथा
ईलाम २ को उपचुनावमा एमाले उम्मेद्बार नेम्वाङ विजयी
ईलाम २ को उपचुनावमा एमालेका सुहाङ नेम्वाङ २७७७२ मत सहित ५८३० मतान्तरले विजयी हुँदा निकटतम प्रतिद्वन्दी काङ्ग्रेसका डम्बर खड्काले २१९४२ मत पाएका छन् भनें तेश्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ११४५७ मत पाए।
चौथो बनेका रास्वपाका घन्टी मिलन लिम्बुको जमानत जफत हुँदा नेकपा एसका कलम र राप्रपाका हलोले जम्मा ५०० मत पनि पुर्याउन सकेनन्।