Banner Newsकोशी प्रदेश
इलाम-२ को मतगणना आइतबार बिहानबाट मात्रै हुने
इलाम–२ को मतगणना आइतबार बिहानबाट मात्रै सुरु हुने भएको छ । मतपेटिका आइपुग्न समय लाग्ने भएकाले आइतबार बिहानदेखि मतगणना सुरु गर्ने जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । प्रशासनका अनुसार आइतबार बिहान सर्वदलीय बैठकपछि मात्रै गणना सुरु गरिने छ ।