कोशी प्रदेशताजा समाचारराजनीतिविचार दृष्टिकोण
मतपेटिकामा मत खसाल्दै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/1000020496-780x470.jpg)
इलाम-२ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलामको सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।